[ ]
Latest News Updates

ADVERTISE WITH US

एमाओबादीका पोलीटव्युरो सदस्य विश्वनाथ शाहको गाडीमा आक्रमण, गम्भीर घाइते
Friday, February 19, 2016 Posted by Chitra Khabar

७,फागुन सिरहा । एमाओबादीका पोलीटव्युरो सदस्य विश्वनाथ साह चढेको गाडीमा अज्ञात समुहद्धारा आक्रमण गरेको छ । दुई नम्बर प्रदेशको यन्चार्ज समेत रहेका साहमाथी आज आक्रमण गरिएको हो ।
आज दिउँसो पौने एक वजे बा ९ च ६६९४ नम्बरको बोलेरो जीपमा आक्रमण हुँदा गाडीमा रहेका शाह सकुसल छन भने सँगै रहेका ओपेन्द्र साह गम्भीर घाइते भएका छन् र फुल्गेन नायक घाइते भएका छन् ।
सिरहा जिल्लाको मझुल्लिया गाविसको अरङटोल आइपुगेपछि नेता शाह चढेको बोलेरो गाडीमा एक्कासी आक्रमण भएको शाहले  बताए ।
१५– २० वटा मोटरसाइकलमा आएका ४० जना भन्दा बढी अज्ञात समूहले घेरा हालेर आक्रमण गरेको बताए । प्रहरी प्रशासनकै मिलेमतोमा आफ्नो गाडीमाथि आक्रमण भएको उनले आरोप साहको आरोप छ ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi