[ ]
Latest News Updates

ADVERTISE WITH US

धादिङ्ग स्कारपियो दुर्घटना, ४ जना घाइते
Tuesday, March 14, 2017 Posted by Chitra Khabar

२०७३/१२/०२,
------------------------------
------------------------------
धादिङ्गको थाक्रे ४ सात किलोमा आज बिहान पौने ५ बजे बा ४ च ४५४९ नम्बरको स्कारपियो गाडी दुर्घटना हुदा चालक सहित ४ जना घाइते भएका छन् । घाइते हुनेमा चालक स्याङ्गजाका ३८ वर्षिय कृष्ण अर्याल , गाडीमा सवार २८ वर्षिय सुकदेव पौडेल, ३१ वर्षिय सुमन रेग्मी र २१ वर्षिय रबिन्द्र रेग्मी रहेका छन् । उनीहरुको स्थानिय पोलिकिल्निक महादेबबेसीमा उपचार भैरहेको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi