[ ]
Latest News Updates

ADVERTISE WITH US

एका बिहानै तारा एयरको विमान सम्पर्कविहीन
Tuesday, February 23, 2016 Posted by Chitra Khabar

पोखरा, फागुन १२ । पोखराबाट मुस्ताङ जाँदै गरेको तारा एयरको एउटा विमान सम्पर्कविहीन भएको छ ।
पोखराबाट उडान भरेर जाँदै गरेको विमान बिहान सवा ८ बजेपछि सम्पर्कविहीन भएको हो ।
विमानमा यात्री र चालक दलका सदस्यसहित २० जना रहेको बताइएको छ । बिमानमा  दुई जना बालक पनि सवार रहेको बताइएको छ  । विमानको खोजी जारी रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । यस विषयमा थप जानकारी आउन बाँकी छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi