उपत्यका ३ सहर लाई सडक बालबालिकामुक्त बनाइने
१२ फागुन, काठमाडौ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले उपत्यकाका काठमाडौ, भक्तपुर र ललितपुरलाई सडक बालबालिकामुक्त सहर बनाउने भएको छ ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले उपत्यकाका सडकलाई सडक बालबालिकामुक्त सहर बनाउने गरी गृहकार्य गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ ।
केन्द्रीय बालकल्याण समिति काठमाडौ, काठमाडौ महानगरपालिका ,नेपाल प्रहरीको बालबालिका सम्बन्धी युनिट तथा बालबालिकाका क्षेत्रमा कार्यरत संघसस्थाहरु संग आवश्यक छलफल गरी कार्ययोजना बनाउने कार्य भइरहेको मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले जानकारी दिए ।