[ ]
Latest News Updates

ADVERTISE WITH US

सोलुखुम्बुमा पनि ट्रक दुर्घटना, ३ को मृत्यु, १ घाइते
Monday, February 22, 2016 Posted by Chitra Khabar

११ फागुन, सोलुखुम्बु । काठमाडौंबाट सोलुखुम्बु मुक्लीका लागि छुटेको ना २ ख ५५४४ नम्बरको ट्रक गएराति सोलुखुम्बुको तिङलामा दुर्घटना हुँदा मुक्ली-१ सोलुखुम्बुका भीमबहादुर बस्नेत र छत्रबहादुर बस्नेतको घटनास्थलमै  ज्यान गरेको छ ।
 दुर्घटनामा मृत्यु भएका अर्का एक जनाको भने सनाखत भएको छैन ।
तीन जनाको मृत्यु हुने गरि भएको दुर्घटनामा चालक इन्द्र तामाङ भने घाइते भएका छन् । दुर्घटनामा घाइते भएका ट्रक चालक तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi