[ ]
Latest News Updates

ADVERTISE WITH US

विमानमा बम रहेको हल्ला, लुक्ला विमानस्थल बन्द
Monday, February 29, 2016 Posted by Chitra Khabar

१७ फागुन, काठमाडौं । विमानमा बम रहेको हल्ला चलेपछि लुक्ला विमानस्थल बन्द गरिएको छ ।
विमानस्थलमा रहेको सिम्रिक एयरको विमानमा बम राखिएको हल्ला चलेसँगै अनुसन्धान थालिएको छ । लुक्ला प्रहरीले भने विमानमा बम नभई बम लेखिएको कागज मात्र फेला परेको जनाएको छ ।
प्रहरीले थप अनुसन्धानको लागि नेपाली सेनाको टोली विमानस्थल आउन लागेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi