[ ]
Latest News Updates

ADVERTISE WITH US

१३ जनाको मृत्यु हुने गरि नर्वेमा हेलिकप्टर दुर्घटना
Friday, April 29, 2016 Posted by Chitra Khabar

काठमाडौं, बैशाख १७ । नर्वेमा हेलिकप्टर दुर्घटनामा हुँदा १३ जनाको मृत्यु भएको छ । नर्वेबाट बरगेनमा रहेको तेल कम्पनीसम्म उडान भर्दै गरेको हेलिकप्टर दुर्घटना लगत्तै पूर्ण रुपमा ध्वस्त भएको समाचारमा जनाइएको छ ।
हेलिकप्टरमा तेल कम्पनीका ११ जना कर्मचारी र बाँकी दुईजना सर्वसाधारण रहको बताईएको छ । (एजेन्सी)

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi