धनुषामा मोटरसाईकल दुर्घटना एक साइकल यात्रीको मृत्यु
२०७३्/०१/१९ धनुषा
-------------------
धनुषाको मानसिंहपट्टी ९ मा गएराती साढे १० बजे नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मानसिंहपट्टी कै वडा नम्बर ६ का ४० बर्षिय विजय दास रहेका छन् । ठक्कर दिएर मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भैरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

![]() |
| file photo |