[ ]
Latest News Updates

ADVERTISE WITH US

पर्सामा सवारी दुर्घटना/ अन्दाजी ५० बर्षीय पुरुषको मृत्यु
Sunday, May 1, 2016 Posted by Chitra Khabar

२०७३/०१/१९, पर्सामा सवारी दुर्घटना
---------------------------------------
पर्साको बिरगंज-१९ स्थित नेपाल भारत पुलको सिमा नजिकै गएराती नम्बर नखुलेको बसको ठक्करबाट अन्दाजी ५० बर्षीय पुरुषको मृत्यु भएको छ । मृत्तकको हाल सम्म सनाखत हुन नसकेको स्थानिय प्रहरीले जानकारी दिएको छ । गए राती सवा १० बजे सडक किनारमा उनी मृत भेटिएका थिए । ठक्कर दिएर सवारी साधन सहित फरार रहेका चालकको खोजी कार्य भैरहेको वडा प्रहरी कार्यालय बिर्ता पर्साले जनाएको छ ।
file photo

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi