हामीलाई प्राप्त भएको २०७३/०१/२०, गतेको दुर्घटना समाचार
२०७३/०१/२०, तनहुमा सवारी दुर्घटना
सोमबार बिहान साँढे ११ वजे तनहुको जामुनेमा पोखराबाट दमौलीतर्फ जाँदै गरेको बा ६९ प ९६७७ नम्बरको मोटरसाईलको ठक्करबाट गम्भिर घाईते भएका धयरे रिसिङरानिपोखरी बस्ने ६० वर्षिय बुढा कान्छा मगरको उपचारको लागी जिल्ला अस्पताल तनहु लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरी चौकी थर्पु तनहुले नियन्त्रणमा लिएको छ ।
२०७३/०१/२०, सल्यानमा सवारी दुर्घटना
-------------------------------------------
सल्यानको बागचौर १ मालढुङ्गामा सोमबार बिहान साढे ५ बजे ना ६ ख २५९८ नम्बरको ट्रकको ठक्करबाट स्थानीय ५५ बर्षिया देवकली बस्नेत गम्भिर घाइते भएकी छिन् । घाइते महिलाको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भैरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय थारमारे सल्यानले नियन्त्रणमा लिएको छ ।
२०७३/०१/२०, भैसेपाटीमा सवारी दुर्घटना
---------------------------------------------
काठमाडौँको भैसेपाटीमा गएराती साढे ९ बजे बा २४ प ५४९३ नम्बरको मोटरसाइकलको ठक्करबाट ललितपुर कार्यविनायक १६ छम्पीकी ९३ बर्षिया शान्ती भण्डारी घाइते भएकी छिन् । घाइते बृद्धाको पाटन अस्पतालमा उपचार भैरहेको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।