सप्तरीमा सवारी दुर्घटना, एकको मृत्यु एक घईते , त्यस्तै मोरङमा दुर्घटनामा २७ जना घाइते
२०७३/०१/२१, सप्तरीमा सवारी दुर्घटना, एकको मृत्यु एक घईते
------------------------------------------------------------------
आज बिहान ३ बजे सप्तरीको कन्चनरुप नगरपालिका ८ मा स २ प २७२५ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई पुलको पिलरमा ठोकिदाँ सप्तरी मानराजा २ का ३० बर्षिय चालक मनोज रामको उपचारको क्रममा बि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा आज साढे ५ बजे मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार ५५ बर्षिय देव चन्द्र झाको भने सोही अस्पतालमा उपचार भैरहेको र दुर्घटनामा संलग्न सवारी साधनलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङमा सवारी दुर्घटना, २७ जना घाइते
--------------------------------------------------------
मोरङको सुन्दर दुलारी १ गोठ गाउँमा आज बिहान पौने ४ बजे ना ४ ख ६३ ७९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुदाँ चालक सहित २७ जना घाइते भएका छन् । घाइते सवैको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये बस चालकको अबस्था गम्भिर रहेको छ ।

![]() |
| file photo |