[ ]
Latest News Updates

ADVERTISE WITH US

काठमाण्डौको जोरपाटीमा स्कुटी दुर्घटना, १ को मृत्यु / फरार भए ट्याङ्कर चालक
Thursday, May 5, 2016 Posted by Chitra Khabar

२०७३/०१/२३, काठमाण्डौ 
------------------- 
जोरपाटीको दक्षिणढोकामा आज बिहान सवा १० बजे बा ४ ख १००६ नम्बरको पानीटयाङ्करले बा ३८ प ६०८७ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा संलग्न सवारीसाधन स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना पश्चात फरार रहेका ट्याङ्कर चालकको खोजी कार्य भईरहेको छ र सो स्थानमा सडक अवरुध भई बागमती कोरीडोरको बाटो तर्फ सवारीसाधनहरुलाई डाईभर्सन गरिएको छ ।
फाइल तस्बिर 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi