दाङ्गमा सवारी दुर्घटना एकको मृत्यु एक घाईते
२०७३/०१/२८,
----------------------------------------------------------------------
आज बिहान पौने ११ बजे दाङ्गको तुलसीपुर नगरपालीका १२ मा ग २ च १०४४ नम्बरको कार र रा २ प ८१६ नम्बरको मोटरसाईकल आपसमा ठक्कर खादाँ २० बर्षिय मोटरसाईकल चालक बिजय धितालको मृत्यु भएको छ भने मोटरसाईकलमा सवार २० बर्षिय मनिष लामिछाने घाईते भएका छन् । घाईते लामिछाने को अंचल अस्पताल तुल्सिपुरमा उपचार भैरहेको र दुर्घटनामा संलग्न कार र चालक स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ ।