बाँकेमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०७३/०१/२८
-------------------------------------------------------------------------------
आज बिहान ९ बजे बाँकेको कलाफाटा ६ मा बाँकेकै सुईयाबाट नेपालगञ्ज तर्फ आउँदै गरेको बा २ ख ४००७ नम्बरको बसले सोही दिशा तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाईकललाई ठक्कर दिदाँ स्थानिय २४ बर्षिय मोटरसाईकल चालक सालिक रैडासको मृत्यु भएको छ । दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरी चौकी कलाफाट बाँकेले नियन्त्रणमा लिएको छ ।