मोरङ्गको हरैचामा ट्याक्टरको ठक्करबाट ,१ को मृत्यु १़जना घाईते
२०७३/०२/०५,
-----------------------------------------------------------------
आज बिहान सवा १० वजे मोरङ्गको हरैचामा को २ त १८३७ नम्बरको ट्याक्टरको ठक्करबाट ठेलामा सवार हरैचा ६ की ५० बर्षीया सुगादेवी चौधरीको घटनास्थलमै मृत्यु भएको हो । सोही दुर्घटनामा परी घाईते भएका ठेला चालक बिदेशी चौधरीको स्थानिय मेडिकलमा उपचार भैरहको ईलाका प्रहरी कार्यालय बेलवारीले जानकारी दिएको छ ।
सिन्धुलीमा हाते ट्याक्टरले च्यापिएर ,एकको मृत्यु

आज बिहान सवा ८ बजे सिन्धुलीको भद्रकाली ४ मा, पद्म बहादुर वि.कको खेत जोत्ने क्रममा, हाते ट्याक्टरले च्यापिएर सिन्धुली कमलामाईका २४ बर्षीय चालक कृष्ण बहादुर पहेलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।