[ ]
Latest News Updates

ADVERTISE WITH US

सवारी नियम उल्लंघनको जरिवाना परिमार्जन
Friday, May 13, 2016 Posted by Unknown

नेपाल सरकारले बृद्धि गरेको सवारी नियम उल्लंघनको जरिवाना पनि आजबाट लागु भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन,२० ४९ मा भएको जरिवानाको पुरानो प्रावधान परिमार्जन गर्दै सवारी नियम उल्लङघन गर्ने चालकलाई नेपाल सरकारले नयाँ जरिवाना तोकेको हो । ट्राफिक नियम उल्लंघन गर्ने चालकले आज देखि न्युनतम् पाँच सय रुपैया देखी एक हजार पाँच सय सम्म जरिवाना तिर्नु पर्नेछ ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi