[ ]
Latest News Updates

ADVERTISE WITH US

ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
Monday, August 22, 2016 Posted by Chitra Khabar


२०७३/०५/०७, नवलपरासीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
------------------------------------------------------------------------------
गएराती १२ बजे महेन्द्र राजमार्ग स्थित नवलपरासीको गैडाकोटमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना २३ प ८१७५ नम्बरको मोटरसाइकल सडकछेउमा रोकि राखेको ट्रकमा ठोकिदा मोटरसाइकल चालक प्युठान घर भई भरतपुर बस्ने ४४ बर्षिय सुरेश बहादुर खत्री घाइते भइ उपचारको क्रममा आज बिहान साढे ३ बजे नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ । 

दुर्घटनामा संलग्न दुबै सुवारी साधन सहित ट्रक चालकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi