रौतहटमा ट्याक्टर दुर्घटना,चालक सहित २ जनाको मृत्यु / भक्तपुरमा पनि मोटरसाइकल दुर्घटना,
२०७३/०५/०६, रौतहटमा ट्याक्टर दुर्घटना,चालक सहित २ जनाको मृत्यु
--------------------------------------------------------------------------
रौतहटको सखुअवा धमौरामा हिजो बेलुकी पौने ८ बजे ना ४ त १६१७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक गरुडा नगरपालिका ११ का ३२ वर्षिय अव्दुल मियाँ र ३६ वर्षिय शेख जलाउलिनको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सामान्य घाइते भएका सोही ठाँउका दिपेन्द्र रामको भने स्थानिय क्लिनिकमा उपचार भैरहेको छ ।
२०७३/०५/०६, भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालक घाइते
------------------------------------------------------------------
भक्तपुरको सिरुटारमा गएराती १० बजे बा ६९ प ३५०४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुदाँ चालक, सोही ठाउँका ३७ बर्षिय अनुप थापा घाइते भएका छन् । घाइतेको नागरीक अस्पताल गठ्ठाघरमा उपचार भैरहेको छ ।