[ ]
Latest News Updates

ADVERTISE WITH US

धनुषामा कारको ठक्करबाट १ को मृत्यु / कार सहित चालक फरार
Monday, August 22, 2016 Posted by Chitra Khabar

२०७३/०५/०६, धनुषामा कारको ठक्करबाट १ को मृत्यु / कार सहित चालक फरार 
-------------------------------------------------------------
जनकपुर उप-महानगरपालिका-१२ का ७५ वर्षिय बासेदेव साहको कारको ठक्कर बाट मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका-३ श्रीपुरमा हिजो बेलुकी साढे ७ बजे भएको गम्भीर दुर्घटनामा नम्बर नखुलेको कारको ठक्करबाट साहको मृत्यु भएको हो ।  दुर्घटना पश्चात कार सहित फरार रहेको र चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi