[ ]
Latest News Updates

ADVERTISE WITH US

ट्याक्टरको ठक्करबाट बालीकाको मृत्यु
Saturday, August 20, 2016 Posted by Chitra Khabar

२०७३/०५/०४, सर्लाहीमा ट्याक्टरको ठक्करबाट बालीकाको मृत्यु
-----------------------------------------------------------------------------------
सनिबार बिहान सवा ८ बजे सर्लाहीको हरीवन नगरपालीकामा भएको ज १ द ८९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदल स्थानीय १५ बर्षिया मन्दिरा कार्कीको मृत्यु भएको छ । ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएकी कार्कीको उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताईएको छ । दुर्घटनामा संलग्न ट्याक्टर सहि त चालकलाई ईलाका प्रहरी कार्यालय हरीवन सर्लाहीले नियन्त्रणमा लिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi