[ ]
Latest News Updates

ADVERTISE WITH US

शुक्रबार पुन अर्को डरलाग्दो दुर्घटना / नवलपरासीमा कारको ठक्करबाट २ को मृत्यु
Friday, August 19, 2016 Posted by Chitra Khabar

नवलपरासीमा कारको ठक्करबाट २ जनाको मृत्यु
-----------------------------------------------------------
शुक्रबार नवलपरासीमा भएको सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । 
शुक्रबार बिहान करिब साढे ११ वजे नवलपरासीको पर्सौनीमा बा ११ च ३९६७ नम्बरको कार र बिपरित दिशाबाट आउँदै गरेको ना १५ प ६५९३ नम्बरको मोटरसाईकल आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासीको बर्दघाट नगरपालिका २ का ३५ वर्षीय दीपक चौधरी र ३५ वर्षकै पञ्चराम कुमाल रहेका छन। कार चालक ईलाका प्रहरी कार्यालय नयाँ बेलहानी नवलपरासीको नियन्त्रणमा ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi