ठक्करबाट महिलाको मृत्यु
२०७३/०५/०३, बालकुमारीमा ट्याक्सीको ठक्करबाट महिलाको मृत्यु
-----------------------------------------------------------------------
ललितपुरको बालकुमारी पुल नजिकै गएराती ११ बजे बा १ ज ३८८ नम्बरको ट्याक्सीको ठक्करबाट अन्दाजी २८–२९ वर्षकी महिलाको मृत्यु भएको छ । दुर्घटना पछी उपचारको लागी पाटन अस्पताल पुराईएको उनको शुक्रबार बिहान ४ बजे निधन भएको अस्पताल श्रोतले बताएको छ ।
ठक्कर पछी फरार रहेका ट्याक्सी चालकको खोजि भईरहेको बताईएको छ । त्यस्तै यो समाचार तयार पार्दा सम्म मृतक महिलाको सनाखत पनि हुन सकेको छैन ।




