[ ]
Latest News Updates

ADVERTISE WITH US

रामेछापमा पुन सवारी दुर्घटना / टाटा सुमो पल्टिदा १० जना / चालकको अवस्था गम्भीर
Sunday, August 28, 2016 Posted by Chitra Khabar


२०७३/०५/१३, रामेछापमा टाटा सुमो पल्टिदा १० जना घाइते
----------------------------------------------------------------


गएराती खिम्तीबाट मन्थलीतर्फ जाँदै गरेको ना १ ज ४५ ५२ नम्बरको टाटा सुमो रातको सवा ९ बजे रामेछापको खिम्ती(२ खहरे खोलामा दुर्घटना हुँदा चालक सहित १० जना घाइते भएका छन् ।
 घाइते मध्ये चालक रामेछापकै तिल्पुङ(५ का ३४ वर्षीय सञ्जय खड्काको अवस्था गम्भीर रहेको छ । खड्काको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि काठमाडौँ ल्याइएको छ भने अन्य ९ जनाको तामाकोशी अस्पताल मन्थलीमा उपचार भैरहेको छ । प्रारम्भिक बयान अनुशार नियन्त्रण गुमेर दुर्घटना भएको बताइएको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi