[ ]
Latest News Updates

ADVERTISE WITH US

१० फिट तल जिप खस्दा युवकको ज्यान गयो
Thursday, September 29, 2016 Posted by Chitra Khabar

गोरखा, असोज १३ । गोरखाको बक्राङ गाविस वडा नम्बर–८ ठूलो दिप्लिङमा विहीबार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बक्राङ–८ दिप्लिङका २७ वर्षीय मेकबहादुर गुरुङ छन् । जिपचालक भने घाइते भएका छन् ।
बक्राङबाट गोरखा सदरमुकाम आउँदै गरेको बा९च ७५४९ नम्रको निशान जिप विहीबार दिउँसो सडकबाट करिब १० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi