नेपालका सडकमा यस्ता दृष्य देख्नुभएको छ ? मानव सभ्यताको एक रुप (फोटोफिचर)
सडकमा अत्यधिक लाेड बाेक्ने मालवाहक सवारीहरु धेरै गुडेकाे पाइन्छ । मान्छेहरु लाेभी हुँदै गएपछि कम खर्चमा ठूलाे काम र फाइदा खाेज्छन सायद । पुराना परम्परागत काम गराइका शैलीले पनि यस्ताे समस्या अहिले पनि देखिन्छन् । खासगरी भारतमा अहिले पनि सडक नै पूरै ढाकिने गरी यस्ता अत्यधिक सामान लाेड गरिएका मालवाहक सवारिहरु देखिन्छन । भारतमा यस्ता सवारी साधनमाथि पूर्णरुपमा राेक लगाउनुपर्ने अावाज उठ्ने गरेकाे छ । तर, केहीले भने याे भारतीय सभ्यताकाे गाैरव गर्न लायक उदाहरण भएकाे बताउँदै यसकाे संरक्षण गर्नुपर्ने तर्क पनि गर्दै अाएका छन् । यहाँ केही तस्विरहरु राखिएकाे छ ।


















