धरानको तीनकुने सडकमा जीप र बस दुर्घटना
Thursday, November 3, 2016 Posted by Chitra Khabar
विमल पराजुली – धरानको तीनकुने सडकमा को १ च ८७७३ र मे १ ख को जीप र बस ठोक्किदा जीपका चालक गम्भिर धाईते भएका छन् । घाइतेलाई उपचारको लागि धरानको घोपा अस्पातलमा लागिएको छ । बाँकी समाचार आउन बाँकी ।
Chitra Khabar
Thanks for your visit..!
Designed By Raaz subedi