[ ]
Latest News Updates

ADVERTISE WITH US

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वृद्धि
Sunday, December 18, 2016 Posted by Chitra Khabar

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज आइतबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । 

जस अनुसार पेट्रोलको मूल्य ४ रुपैयाँ ५० पैसा बढेको छ । यस अघि ९७ रुपैयाँ पर्ने पेट्रोल अब १०१ रुपैयाँ ५० पैसा पर्ने  छ । त्यस्तै निगमले डिजल र मट्टीतेलको मूल्य पनि ४ रुपैयाँ ५० बढाएको छ । अब डिजेल र मट्टीतेलको मूल्य  ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।  नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।   ग्यासको मूल्य भने पुरानै कायम छ ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi