[ ]
Latest News Updates

ADVERTISE WITH US

धादिङ्गमा सवारी दुर्घटना, तीनको मृत्यु
Sunday, December 18, 2016 Posted by Chitra Khabar

धादिङ्गमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ  । 

 आज बिहान साढे ७ धादिङ्गको भुमेस्थान-६ कोइरालेमा धादिङ्गबाट काठमाडौं तर्फ आउँदै गरेको ग २ च ४५७२ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खस्दा दुर्घटनामा भएको हो । मृत्यु हुनेमा लमजुङ्गका २५ वर्षिय गाडी चालक संजय धिताल र अन्य २ जना रहेका छन् । मृतक दुई जनाको सनाखत हुन बाकीँ रहेको स्थानीय प्रहरीले जनाएको छ ।   

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi