२०७३/०८/२५ गतेको नेपालमा भएको सडक दुर्घटना / एक दुर्घटनामा ४ को ज्यान गयो
२०७३/०८/२५, धादिङ्गको गजुरीमा बस दुर्घटना, ५ जना गम्भीर घाइते
-------------------------------------------------------------------------
धादिङ्गको गजुरीमा आज बिहान पौने ६ बजे लु १ ख ८७८९ नम्बरको बस दुर्घटना हुदाँ ५ जना गम्भीर घाइते भएका छन् । घाइते मध्ये २ जनालाई ललितपुरको बि एण्ड बि अस्पताल उपचारको लागि ल्याईएको छ भने ३ जनाको गजुरी अस्पताल मै उपचार भईरहेको छ । तिब्र गतिका कारण दुर्घटना भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
२०७३/०८/२५, बाराको अम्लेखगंजमा सवारी दुर्घटना, ४ जनाको मृत्यु
-----------------------------------------------------------------------
बाराको अम्लेखगंजमा आज बिहान सवा ७ बजे बा ६ ख ६७१४ नम्बरको बस र बा १२ च ८२९० नम्बरको कार आपसमा ठोकिदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक खोटाङ्ग मंगलटारका २३ बर्षिय दिपक थापा, २८ बर्षिय महेन्द्र आले मगर, सुनसरी रामधुनीका २५ बर्षिया कुमारी थापा मगर र उनका एक बर्षिय छोरा जेनिश थापा मगर रहेका छन् । दुर्घटनामा एक जनाको घट्नास्थल मै र बाँकी ३ जनाको उपचारको क्रममा हेटौडाको चुरेहिल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको सोही अस्पताल मै उपचार उपचार भईरहेको छ । दुर्घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

| फाइल तस्बिर |