चितवनमा "भल्भो" डिलर्सको अन्तरक्रिया कार्यक्रम सपन्न
भल्भो मोबिलका डिलर्स सञ्चालकहरुसँग अन्तक्रिया
सौराहा (२ पुष)÷म्याटिक्स टे«ड कन्सर्नको उत्पादन भल्भो मोबिलको डिलर्स संचालन गरिरहनु भएका डिलर्सहरुसँग शनिबार सौराहामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । म्याट्रिक्स ट्रेड कन्सर्नका अध्यक्ष दिलिप कुमार कर्णको सभापतित्वमा सम्पन्न कार्यक्रममा भल्भो मोबिलका प्रोपाइटर अनोज कर्ण प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा म्याट्रिक्स ट्रेड कन्सर्नका प्रमुख कार्यकारी निर्देशक विनोद तामाङ्ग, बोर्ड सदस्य अनिम श्रेष्ठ, राज केसी. प्रबन्ध निर्देशक दिपक मलहोत्रा, बोर्ड सदस्य मनोज राज भण्डारी, प्रविना खड्का, केमिस्ट्री सन्तोष बर्मा, अटो नेपालका निर्देशक रोशनकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

म्याट्रिक्स टे«ड कन्सर्नका अध्यक्ष दिलिप कुमार कर्ण र भल्भो मोबिलका प्रोपाइटर अनोज कर्णले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक विनोद तामाङ्गले भल्भो मबोलिको बारेमा प्रष्टाउनु भएको थियो । हालसम्म नेपालभरी १५ वटा डिलर भएको समेत उक्त अवसरमा जानकारी गराउनु भयो । उहाँले भल्भो “हाम्रो र राम्रो” भएको बताउनु भयो । कार्यक्रमका सभापति दिलिप कर्णले नेपाली बजारमा भल्भोले निकै राम्रो बजार पाएको समेत बताउनु भयो । ४ वर्ष अगाडि शुरु गरिएको उक्त उत्पादनले निकै राम्रो चर्चा पाएको र आफूहरु उक्त उत्पादनबाट खुशी भएको समेत बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि अनोज कर्णले नेपाली बजारमा चलिरहेका इन्जिनको लागि भल्भो निकै फलदायी रहेको बताउनुभयो । कार्यक्रममा मार्केटिड म्यानेजर दिवस अधिकारीले म्याट्रिक्स ट्रेड कन्सर्नले उत्पादन गरेको भल्भोको बजार सन्तुष्ट भएको बताउनुभयो । उक्त कार्यक्रममा चितवनका डिलर्स प्रमुख उमेश साहनीले आफूले चितवन र आसपासको बजारमा भल्भोको उत्पादनलाई निकै प्राथमिकता साथ लागेर काम गर्ने बताए । अन्तरक्रिया कार्यक्रमा विभिन्न जिल्लाबाट आएका डिलर्सका संचालकहरुले सोधेका प्रश्नहरुको प्रमुख अतिथि, कम्पनीका प्रतिनिधिहरुले जवाफ दिएका थिए । म्याट्रिक्स टे«ड कन्सर्न प्रा.लि.को आयोजनामा भएको कार्यक्रममा म्याट्रिक्स टे«डका बोर्ड सदस्य अनिम श्रेष्ठले समापन गर्नुभएको थियो ।