ट्रिपरको ठक्करबाट स्थानियको मृत्यु / अरनिको राजमार्गमा प्रदर्शन
अरनिको राजमार्ग अन्तर्गत काभ्रे जील्लाको तिनपिपले भन्ने स्थानमा ट्रिपरको ठक्करबाट एक स्थानियको मृत्यु भएको छ । तिव्र गतिमा आएको ट्रिपले ठाकुर नि मा वि का शिक्षक कृष्णप्रसाद त्रिपाठीलाई ठक्कर दिएको हो । मृत्युसंगै स्थानीयले उचित क्षतिपुर्ति तथा सबारिचालक लाई हदैसम्म कारबाहीको माग राख्दै अरनिको राजमार्गमा प्रदर्शन गरेका छन् ।
उक्त राजमार्गमा अत्यन्तै लापरबाही पुर्बक चल्ने साबरिसाधनले बेलाबेलामा यस्ता दुर्घटना निम्त्याउने गरेको स्थानियको ठहर छ ।

उक्त राजमार्गमा अत्यन्तै लापरबाही पुर्बक चल्ने साबरिसाधनले बेलाबेलामा यस्ता दुर्घटना निम्त्याउने गरेको स्थानियको ठहर छ ।