[ ]
Latest News Updates

ADVERTISE WITH US

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
Thursday, February 9, 2017 Posted by Chitra Khabar

२०७३/१०/२७,
------------------------------
-----------------------------
पाल्पाको तानसेन १२ सल्लाघारीमा गएराती साढे १० बजे लु ३ त ६५२ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खसी दुर्घटना हुंदा चालक, स्याङ्गजा तिनदोबाटो घर भएका २८ बर्षीय विकाश थापाको घटनास्थलमै मृत्यु भएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi