[ ]
Latest News Updates

ADVERTISE WITH US

मोटरसाइकलको ठक्करबाट कमलपोखरीमा पैदलयात्रीको मृत्य
Tuesday, February 28, 2017 Posted by Chitra Khabar

२०७३/११/१७,कमलपोखरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
----------------------------------------------------------------------------------
काठमाडौंको कमलपोखरी स्थित सानो गौचरणमा हिजो विहान मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका पैदलयात्री नक्साल बस्दै आएका रौतहट सन्तपुर-५ का ४५ वर्षीय हुद्दाराज लुइटेलको उपचारको क्रममा राती १२ बजे हिमाल अस्पताल कमलपोखरीमा मृत्यु भएको छ । हिजो विहान बा ६० प २०४५ नम्बरको मोटरसाइकलले पैदलयात्री लुइटेललाई ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई प्रहरी वृत कमलपोखरीले नियन्त्रणमा लिएको छ । '

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi