राजधानिको सवारी आवगमन सम्बन्धी अत्यन्त जरुरी सुचना
२०७३/११/०७,सवारी आवगमन सम्बन्धी
-----------------------------------------
अबको केहि समयमा विषेश कारणवश रणोदिप मोड , घण्टाघर , महेन्द्र शालिक , दक्षिणगेट , केशरमहल , लैनचौर ,पानीपोखरी , शितल निवास हुँदै चल्ने सवारी साधनहरु दुइतर्फी रुपमै प्रभावित हुनेछन् । वैकल्पिक मार्गको प्रयोग गर्नहुन अनुरोध । जानकारी तयार पार्दाको समय बिहानको १०:३० बजे।



