[ ]
Latest News Updates

ADVERTISE WITH US

बाफलमा बसको ठक्करबाट पैदलयात्री घाइते
Monday, March 6, 2017 Posted by Chitra Khabar

२०७३/११/२३,
------------------------------
----------------------------------
काठमाडौंको बाफलमा हिजो बेलुकी सवा ७ बजे ना ४ ख ४८२२ नम्बरको बसको ठक्करबाट पैदलयात्री, लम्जुङ्ग प्याराजुङ्ग घर भई हाल सितापाईला बस्ने १६ बर्षीय संजिव गुरुङ्ग गम्भीर घाइते भएका छन् । उनको ग्राण्डी अस्पताल धापासीमा उपचार भैरहेको छ । दुर्घटनामा संलग्न बस सहित चालकलाई महानगरिय प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi