[ ]
Latest News Updates

ADVERTISE WITH US

बालाजुमा कारको ठक्करबाट मोटरसाइकल चालक घाइते
Sunday, February 11, 2018 Posted by Mero Tv

बालाजुमा कारको ठक्करबाट मोटरसाइकल चालक घाइते
-----------------------------------------------------------------------------
काठमाडौंको बालाजु स्थित धारा गल्लीमा हिजो बेलुकी ८ बजे बा १८ च ८५३३ नम्बरको कारले बा ८५ प ४७ ०० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक, सिन्धुपाल्चोक चौतारा नगरपालीका २ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २६ बर्षीय सुमन थापा गम्भिर घाइते भएका छन् । उनको न्युरो अस्पताल बाँसवारीमा उपचार भैरहेको छ । दुवै सवारी साधन र कार चालकलाई महानगरिय प्रहरी वृत्त लैनचौरले नियनत्रणमा लिएको छ ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi