[ ]
Latest News Updates

ADVERTISE WITH US

विप्लव बन्दकर्ताद्वारा मालवाहक सवारीमा आगजनी
Monday, February 19, 2018 Posted by Mero Tv

काठमाडौं। बिहानै विराटनगरको २ स्थानमा आगजनी गरेको छ । नेकपाका कार्यकर्ताले बन्दको अवज्ञ गरेको भन्दै मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि कारबाही गरेका  हुन् ।

पार्टीले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदमबहादुर राई‘विकास’लगायत टोलीलाई आइतबार बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै आज नेपाल बन्द गर्न बाध्य भएको बताएको छ ।

नेकपा सुनसरीले बन्दको अवज्ञा गर्ने जुनसुकैलाई नछोडने भनेर इटहरीको हल्गाडा रोडमा टायर बालेर आवत जावत अवरुद्ध गरेको छ ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi