[ ]
Latest News Updates

ADVERTISE WITH US

ट्याङ्कर त्रिशूली नदीमा खस्यो, चालककको मृत्यु
Sunday, February 11, 2018 Posted by Mero Tv

रसुवा । रसुवाबाट पानी लिनका लागि नुवाकोट जान लागेको ट्याङकर त्रिशूलीमा खस्दा चालकको ज्यान गएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डेस्थित त्रिशूली नदीमा ट्याङ्कर खस्दा आइतबार नुवाकोट खुमलटारका २५ वर्षका नवराज श्रेष्ठको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । गल्छीदेखि बेत्रावतीसम्म सडक निर्माण भैरहेको स्थानमा पानी लिन नुवाकोटको मनकामना जाने क्रममा बा २ ख ७४१६ नम्बरको ट्याङ्कर त्रिशूलीमा खसेको प्रहरी नायब उपरिक्षक सरतकुमार थापा क्षेत्रीले बताउनुभयो ।
फाईल तस्बिर 

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi