[ ]
Latest News Updates

ADVERTISE WITH US

मोटरसाईकलबाट लडेर आईतबार राति एक जनाको ज्यान गयो
Sunday, January 10, 2016 Posted by Chitra Khabar

 मोटरसाईकलबाट लडेर झापाको शिवसताक्षी नगरमा आईतबार राति एक जनाको ज्यान गएको छ।
 ईलाका प्रहरी कार्यालय दमकका डिएसपी ईस्वर कार्कीका अनुसार पश्चिमबाट पूर्व जादै गरेको मे १ प ५४१५ नम्बरको मोटर साईकलमा सवार झापा दमक नगरपालिका १० बस्ने ३१ वर्षीय सत्यन राजबंसीको ज्यान गएको हो। दमक प्रहरीका अनुसार मोटर साईकलबाट लडेर गम्भीर घाईते भएका राजशंसीको उपचारको क्रममा लाईफलाईन अस्पताल दमकमा मृत्यु भएको हो। घटना स्थलको प्रकृति हेर्दा कुनै अर्को सवारी साधनसँग ठोकिएर अर्थात अनियन्त्रित भएर मोटरसाईकल राजमार्गमा लडेको जस्तो नदेखिएको डिएसपी कार्कीले ट्राफिकखबर लाई बताए।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi