[ ]
Latest News Updates

ADVERTISE WITH US

यस्तो बन्दै छ मुग्लिङ नारायणगढ सडक खण्ड (फोटोफिचर)
Thursday, March 10, 2016 Posted by Chitra Khabar

राजधानी काठमाण्डौ लाई जोड्ने आत्तिने व्यस्त रहने हाइवेको रुपमा परिचित मुग्लिङ–नारायणगढ सडक  खण्डको सडक दैनिक रुपमा चार घण्टा बन्द गरेर निर्माण कार्य भइरहेको छ । 
  वरिपरिका अग्ला–अग्ला चट्टान फुटाँउदै सडक चौडा गर्नुपर्ने भएपछि हाल सडकको तिव्र गतिमा निर्माण कार्य भईरहेको छ ।
 नारायणगढ– मुग्लिङ सडकको मुख्यभाग कालिखोला देखि मुग्लिङ (सेतीदोभान घुमाउने) सम्म निकै अग्ला अग्ला चट्टाननै चट्टानको पहाड भएकाले यो सडक सम्पन्न हुन निकै समय लाग्ने भएको छ । हाइवेको लागी निकै सानो जम्मा पाँच मिटर मात्र पिच सडक भएकाले बढाएर नौ मिटर फराकिलो वनाइने भएको छ ।
यस क्षेत्रमा सडकको १६ किलो देखि आँपटारी सम्म ११ मिटर फराकिलो सडक बनाइने आयोजनाले जानकारी गराएको छ ।




Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi