[ ]
Latest News Updates

ADVERTISE WITH US

प्युठानमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ५ घाइते
Saturday, May 7, 2016 Posted by Chitra Khabar

२०७३/०१/२५, 
-----------------------------------------------------------------------------
आज दिउँसो साढे ३ वजे प्युठानको भिंग्री १ मा स्वर्गद्धारी मन्दिर दर्शन गरी दाङ्तर्फ फर्कदै गरेको बा १४ च ३८३९ नम्बरको जिप बर्षाको कारण सडकबाट ३० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको छ भने ५ जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा दाङ् तुलसीपुर-१९ की १९ वर्षिया बिमला खनाल, सोही ठाउँकी १३ वर्षिया अस्मिता खनाल र ५० वर्षिय सुकदेव खनाल रहेका छन् । दुर्घटनामा परि घाइते भएकाहरुलाई उपचारको लागी कोहलपुर पठाइएको छ । जिप चालकलाई इलाका प्रहरी कार्यालय भिंग्रीले नियन्त्रणमा लिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi