पद्मोदय मोड, नयाँबानेश्वर, त्रिपुरेश्वरमा डाइभर्सन / राजधानीको ट्राफिक ब्याबस्थापनमा समयस्या
२०७३/०२/०२,
---------------------
सिहंदरबार आसपास भएर चल्ने सवारी साधनको आवामगन यतिबेला पूर्ण रुपमा प्रभावित भएको छ । पद्मोदय मोडबाट सिंहदरबार हुँदै माइतीघर जाने सवारी साधनलाई पद्मोदय मोडबाट र तिनकुनेबाट नयाँबानेश्वर हुँदै माइतीघर आउने सवारी साधनलाई नयाँबानेश्वर चोकबाटै डाइभर्सन गरीएको छ । पद्मोदयबाट अनामनगर हुदै हनुमास्थान तर्फ जाने सवारी साधनलाई बासँघारी मोडबाटै डाइभर्सन गरीएको छ ।
कालीमाटीबाट त्रिपुरेश्वर हुँदै थापाथली आउने सवारी साधनलाई त्रिपुरेश्वरबाट डाइभर्सन गरीएको छ । त्यस्तै ट्राफिक प्रहरीले बैकल्पिक बाटो प्रयोग गर्न सवारीसाधन प्रयोगकर्ता हरुलाई आवहान गरेको छ । सहज र सुरक्षित यात्राको लागी गन्तव्यमा निक्लिनु अघि ट्राफिक कन्ट्रोलरुम १०३ मा सम्पर्क गर्नुहोला ।