ललितपुर लुभुमा विद्यार्थी बोकेकी स्कुल बस पल्टियो / चालक सहित २२ बिद्यार्थी सवार थिए
आज बिहान स्कुल समयमा ललितपुर लुभुमा बिद्यार्थी लिएर आउने क्रममा ललितपुरको नेपाल चौरमा स्कुल बस पल्टदा चालक सहित २ २ जना घाईते भएका छन् । बिद्यार्थी लिएर स्कुल तर्फ आउने क्रममा बैकुंज उच्च माध्यामिक बिद्यालय ललितपूको स्कुल बस दुर्घटनामा परेको हो ।
![]() |
| फाईल तस्बिर |
बा १ क ५४ ८९ नम्बरको उक्त बसको ब्रेक फेल भएर गाडी अनियन्त्रि हुँदा पल्टन गएको चालको कथन रहेको छ । ललितपुर प्रहरी बिट लुभुमाका सहि अनि रुद्र भुझेलाका अनुसार दुर्घटनामा परेका १८ जना बालबालिका र एक जना स्कुल क्यान्टिन संचालक र बस चालक गरि २२ जना दुर्घटनामा परेको विवरण हामीले पाप्र्ट गरेकाछौं । घाईतेहरु मध्यमा १८ जना विद्यार्थीको बि एन बि हस्पिटल र क्यान्टिन स्टाफको अल्का अस्पतालमा उपचार भेइरहेको छ र चालक अनिल बस्नेत भने सामान्य उपचार पछी प्रहरीको नियन्त्रमा लिएको बताईएको छ ।
घाईते बिध्यार्थीहरुको स्थिति बुझ्न र उपचारको लागी बैकुंज उच्च माध्यामिक बिद्यालयका प्रिसिपल बि एन बि अस्पताल पुगेका छन । घाईते बिद्यार्थीहरुको अवस्था मुक्त रहेको उपचारमा संग्लन चिकित्सकले जानकारी दिएका छन् ।




