[ ]
Latest News Updates

ADVERTISE WITH US

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
Wednesday, June 1, 2016 Posted by Chitra Khabar

२०७३/०२/१९, 
---------------------------------------------------------------------

आज विहान साढे ८ बजे चितवनको राप्ती नगरपालिका-३ गडौली चोकमा बालुवा बोकेको ना १ ख ८५३० नम्बरको ट्रकले ना ३ त ३५५७ नम्बरको ट्याक्टरलाई ठक्कर दिदा ट्याक्टरमा सवार अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थल मै मृत्यु भएको छ ।

 ट्रकको ठक्करबाट घाइते भएका ट्याक्टर चालकको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi