[ ]
Latest News Updates

ADVERTISE WITH US

रौतहटमा भारतिय गाडीको ठक्करबाट प्रहरी कर्मचारी घाइते
Monday, June 13, 2016 Posted by Chitra Khabar

२०७३/०२/३१, --------------------------------------------------------------------------------
रौतहटको सखुअवा धमौरा ७ मा गएराति साढे ८ बजे भारतिय नम्बरको गाडीको ठक्करबाट एक प्रहरी कर्मचारी घाईते भएका छन् । घाईते हुनेमा जिल्ला प्रहरी कार्यलय रौतहट दरबन्दी भई प्रहरी चौकी हर्षहमा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश गौतम रहेका छन् । उनको चुरेहिल अस्पताल हेटौडामा उपचार भैरहेको छ । ठक्कर दिने सवारी साधन सहित चालकलाई ईलाका प्रहरी कार्यलय गरुडाले नियन्त्रणमा लिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi