पहिरोले गर्दा फर्पिङ्ग–कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध
०७३/०४/१०,पहिरोले गर्दा फर्पिङ्ग–कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध
----------------------------------------------------------------------------
आईतबार बाट परेको लगातारको पानीले गर्दा फर्पिङ्ग–कुलेखानी–फाखेल हुँदै संचालन हुने सवारी साधनहरु केही समय अगाडीबाट पूर्ण रुपमा प्रभावित भएका छन् । फाखेलको किट्नीमा बर्षासँगै झरेको ठुलो ठुलो ढुंगा सहितको पहिरोका कारण उक्त स्थानको सवारी आवागमन प्रभावित भएको हो । जे.सि.बी प्रयोग गरेर पनि पहिरो पन्छाउन नसकिएकोले बाटो अवरुद्ध भएको हो। । प्राप्त जानकारी अनुशार पहिरो हटाउन केहि समय लाग्ने बताइएको छ ।

![]() |
| फाईल तस्बिर |