धनकुटाको सिधुवामा यात्रु वस दुघटना / पुर्व अर्थ राज्य मन्त्री हरिराज खेवा सहित १० जना काे मृत्यु (फोटो फिचर )
बिहिबार बिहान सखुवासभाको मुडे सनिच्चारे बाट सुनसरीको धरानका लागि ४० जना यात्रु लिएर छुटेको मुनाल यातायातको बा २ ख ७३६६ नम्बरकाे यात्रु बाहक बस धनकुटा जिल्लाको सिदुवा ( हीलटप होटलको छेउमा ) दुर्घटना हुदा ने.क.पा. मावबादिका पुर्व सांसद तथा पुर्न अर्थ राज्य मन्त्रि हरिराज खेवा सहित १० जनाको ज्यान गएको छ . दुर्घटनामा परेर ज्यान गएको १ जना मृतकको भने पहिचान खुल्न सकेको छैन ।

मृतकहरु को नाम र ठेगना ।।।
१.हरिराज खेवा –पुर्व अर्थराज्य मन्त्रि
२.हेमा पौडेल– फुलेक
३.सनम तामाङ–बस चालक
४.तारा बस्नेत –परेवादिन धनकुटा
५.रेखा बस्नेत– परेवादिन धनकुटा
६.अतिमाया तामाङ–परेवादिन धनकुटा
७.तेजप्रकाश अग्रवाल –धरान
अन्यको सनाखत हुन बाकी
घार्ईतेहरु
१.बिष्णु मगर –मारककटहरे धनकुटा
२.मनोज पादोर– धरान २
३.छिरिङ शेर्पा– बसन्तपुर
४.निरमाया गुरुङ– धरान १३
५.बिनोद घिमिरे –परेवादिन धनकुटा
६.रमेश श्रेष्ठ– धरान १६
७.टंक भण्डारी –छथर तेह्थुम
८.कला थापा –डाडागाउ धनकुटा
९.अनिता पौडेल –तेह्थुम
१०.सुजन रानामागर –ठेगना नखुलेको
सम्पुर्ण मृत्यु हुनेहरुमा हार्दिक श्रद्धाञ्जली ।।।
२.हेमा पौडेल– फुलेक
३.सनम तामाङ–बस चालक
४.तारा बस्नेत –परेवादिन धनकुटा
५.रेखा बस्नेत– परेवादिन धनकुटा
६.अतिमाया तामाङ–परेवादिन धनकुटा
७.तेजप्रकाश अग्रवाल –धरान
अन्यको सनाखत हुन बाकी
घार्ईतेहरु
१.बिष्णु मगर –मारककटहरे धनकुटा
२.मनोज पादोर– धरान २
३.छिरिङ शेर्पा– बसन्तपुर
४.निरमाया गुरुङ– धरान १३
५.बिनोद घिमिरे –परेवादिन धनकुटा
६.रमेश श्रेष्ठ– धरान १६
७.टंक भण्डारी –छथर तेह्थुम
८.कला थापा –डाडागाउ धनकुटा
९.अनिता पौडेल –तेह्थुम
१०.सुजन रानामागर –ठेगना नखुलेको
सम्पुर्ण मृत्यु हुनेहरुमा हार्दिक श्रद्धाञ्जली ।।।






