[ ]
Latest News Updates

ADVERTISE WITH US

बानेश्वरमा दुइवटा मोटरसाइकल एकआपसमा ठोकिँदा ३ जना घाइते
Saturday, July 30, 2016 Posted by Chitra Khabar

२०७३/०४/१५,   ३ जना घाइते
-----------------------------------------------------------------------------------
आज बिहान ५ बजे काठमाडौको बानेश्वर स्थित कृष्णटावर अगाडी सडकमा लु २६ प १३०९ र बा ७ प ६६४० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा १३०९ नम्बरका मोटरसाइकल चालक कैलाली धनगढीका २५ बर्षीय लाल बहादुर साउद, पछाडी सवार करण साउद र ६६४० नम्बरका मोटरसाइकल चालक भक्तपुर गोलमडी घर भई काठमाडौं सुविधानगर बस्ने ४८ बर्षीय धजेन्द्र कुमार श्रेष्ठ घाइते भएका छन् । घाइते तीनै जनाको निजामती अस्पताल बानेश्वरमा उपचार भैरहेको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi