[ ]
Latest News Updates

ADVERTISE WITH US

चितवनमा गाडी सडकबाट तल खस्दा २ जना गम्भिर घाइते
Monday, August 1, 2016 Posted by Chitra Khabar


२०७३/०४/१७,चितवनमा आइसर गाडी सडकबाट तल खस्दा २ जना घाइते
-------------------------------------------------------------------------------
चितवनको चण्डीभञ्ज्याङ्ग-९ स्थित ५ किलोमा गएराती आइसर गाडी दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा चितवनका २८ बर्षिय इश्वर बाबु भण्डारी र ३० बर्षिय कुमार दराइ रहेका छन् । 


घाइते दुबै जनालाई उपचारको लागी भरतपुर तर्फ पठाइएको छ । गएराती १ बजे नारायणगढबाट मुग्लीनतर्फ आउँदै गरेको बा २ ख २९४८ नम्बरको आइसर गाडी सडकबाट करिब ६० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi