मकवानपुरमा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गयो
२०७३/०४/१७, मकवानपुरमा ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु
---------------------------------------------------------------------
हिजो बेलुकी साढे ७ बजे मकवानपुरको मनहरीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ४४१७ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको ना २५ प ९६५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगर-२ का ५० वर्षिय दिलिप ठकुरीको मृत्यु भएको छ ।
ठक्कर दिने ट्रिपर सहित चालकलाई ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।